हरकत
Romanized: harakat, harakata
काम गर्ने प्रयास; चेष्टा; चालढाल; चाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
काम गर्ने प्रयास; चेष्टा; चालढाल; चाला।
२.
खराब काम; दुष्प्रयास।