हररोज

Romanized: hararoj, hararoja

हरेक दिन; दिनदिनै; दिनहुँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [फारसी हर+रोज]

1
हरेक दिन; दिनदिनै; दिनहुँ।

सम्बन्धित शब्दहरू