हराइनु
Romanized: haraainu, harainu
हराउने काम गरिनु; हार गराइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
हराउने काम गरिनु; हार गराइनु।
२.
हरण गराइनु।
३.
(अकर्मक क्रिया)
कुनै वस्तु वा व्यक्ति बेपत्ता होइनु।