फहराइनु
Romanized: phaharaainu, faharaainu, faharainu, phaharainu
फहराउने वा नङ, काँडा आदिले कोर्ने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
फहराउने वा नङ, काँडा आदिले कोर्ने काम गरिनु।
२.
फहराउने वा फरफराउने काम गरिनु।