फहराइ

Romanized: phaharaai, faharaai, faharai, phaharai

फहराउने वा नङ, काँडा आदिले कोर्ने क्रिया-प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ फहराउ (+आइ)]

१.
फहराउने वा नङ, काँडा आदिले कोर्ने क्रिया-प्रक्रिया।
२.
फहराउने वा फरफराउने क्रिया-प्रक्रिया।

सम्बन्धित शब्दहरू