ठहराइ
Romanized: thaharaai, thaharai
ठहर्ने काम वा प्रक्रिया। [ठहराउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ठहर् (+आइ)]
१.
ठहर्ने काम वा प्रक्रिया। [ठहराउ+आइ]
२.
ठहराउने काम वा प्रक्रिया।