हरामखोर

Romanized: haraamakhora, haraamakhor, haramakhor, haramakhora

पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पाप वा अपराधको कमाइ खाने; अर्काको आर्जनमा जीविका चलाउने ।
२.
सित्तैंमा आएको खाने; उद्योगव्यवसाय नगर्ने; अल्छी।

सम्बन्धित शब्दहरू