हराम

Romanized: haraama, haraam, haram, harama

नियम, अनुशासन, आज्ञा वा अहोट नमान्ने; हत्तेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
नियम, अनुशासन, आज्ञा वा अहोट नमान्ने; हत्तेरो।

सम्बन्धित शब्दहरू