हरियो
Romanized: hariyo
सामान्यतः सागपातमा हुने रङ; पहेंलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत हरिओ]
१.
सामान्यतः सागपातमा हुने रङ; पहेंलो र निलो रङको मिश्रणबाट पैदा हुने रङ; हरित वर्ण।
२.
(विशेषण)
भर्खरै पलाएको कलिलो (बोटबिरुवा)।
३.
ताजा; आलो।