हरिलट्ठक
Romanized: harilatthak, harilatthaka
भनेको नबुझ्ने र नमान्ने; लट्ठक; स्वाँठ; मूर्ख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
भनेको नबुझ्ने र नमान्ने; लट्ठक; स्वाँठ; मूर्ख।