हरिविलाप
Romanized: harivilaapa, harivilaap, hariwilaapa, harivilap
ठुलो विपत्ति पर्दाको स्थिति; दयनीय अवस्था; हरिबिजोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुलो विपत्ति पर्दाको स्थिति; दयनीय अवस्था; हरिबिजोग।
२.
शोकाकुल स्थिति; रुवाबासी।