हरू

Romanized: haroo, haruu, haru

नाम, सर्वनाम आदिको पछिल्तिर गाँसिएर बहुवचनको अर्थ बुझाउने वा सादृश्यबोध गराउने प्रत्यय (जस्तै- गाईहरू,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

परसर्ग [संस्कृत अपर]

1
नाम, सर्वनाम आदिको पछिल्तिर गाँसिएर बहुवचनको अर्थ बुझाउने वा सादृश्यबोध गराउने प्रत्यय (जस्तै- गाईहरू, मानिसहरू, श्यामहरू इ.)।

सम्बन्धित शब्दहरू