हरेलो गइट्टु
Romanized: harelo gaittu, harelogaittu
अन्तिम दिन रोपाइँ गरेको खेतमा बिच गरामा एक मुठो पूरै राखी वरिपरि गोलो बनाएर हरेलो हाल्न छुट्ट्याएको ठाउँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अन्तिम दिन रोपाइँ गरेको खेतमा बिच गरामा एक मुठो पूरै राखी वरिपरि गोलो बनाएर हरेलो हाल्न छुट्ट्याएको ठाउँमा कुरिलो र मयलको हाँगो रोप्नु।