हर्क

Romanized: hark, harka

आनन्दको क्षण; खुसियाली; हर्ष। (उदा.- कौवालाई बेल पाक्यो हर्क न बिस्मात् - उखान)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हर्ष]

1
आनन्दको क्षण; खुसियाली; हर्ष। (उदा.- कौवालाई बेल पाक्यो हर्क न बिस्मात् - उखान)।

उदाहरण वाक्य

  • कौवालाई बेल पाक्यो हर्क न बिस्मात् - उखान

सम्बन्धित शब्दहरू