हर्कनु

Romanized: harkanu

अनिष्टको डर वा शड्काले बतास झै भई दौडेर भाग्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत हरक+नु]

1
अनिष्टको डर वा शड्काले बतास झै भई दौडेर भाग्नु ।

सम्बन्धित शब्दहरू