हर्फारबडी

Romanized: harphaarabadi, harfaarabadi, harfarabadi, harphaarabadee

ससाना पात, पहेंला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल; लवली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हरिपर्वरी]

1
ससाना पात, पहेंला फूल र अमलाजस्ता फल लाग्ने एक बोट वा त्यसैको फल; लवली।

सम्बन्धित शब्दहरू