मार्फा

Romanized: maarphaa, maarpha, marphaa, maarfaa

ट्याम्कोभन्दा ठुलो र दमाहाभन्दा सानो एउटै गजाले बजाइने एक तालबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ट्याम्कोभन्दा ठुलो र दमाहाभन्दा सानो एउटै गजाले बजाइने एक तालबाजा।
२.
टुकुचे बजार र जोमसोमका बिचमा पर्ने एक बस्तीको नाम।

सम्बन्धित शब्दहरू