हर्षनाद
Romanized: harshanaada, harshanaad, harshanada, harsanaada
खुसीको आवाज; आनन्दको ध्वनि; विजयध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खुसीको आवाज; आनन्दको ध्वनि; विजयध्वनि।