हर्षप्रद

Romanized: harshaprada, harshaprad, harsaprad, harsaprada

हर्ष दिने; आनन्ददायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [हर्ष+प्रद]

1
हर्ष दिने; आनन्ददायी।

सम्बन्धित शब्दहरू