हर्सी

Romanized: harsee, harshi, harshee, harshii

पूजामा चन्दन घोटन प्रयोग गरिने गोलो ढुङ्गो; जडीबुटीका जरा घोट्न प्रयोग हुने गोलो ढुङ्गो; चनौटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पूजामा चन्दन घोटन प्रयोग गरिने गोलो ढुङ्गो; जडीबुटीका जरा घोट्न प्रयोग हुने गोलो ढुङ्गो; चनौटो।

सम्बन्धित शब्दहरू