हलगोरु

Romanized: halagoru

एउटै सोइलामा नारिने वा सँगसँगै जोतिने गोरु; जोडा गोरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हल+गोरु]

१.
एउटै सोइलामा नारिने वा सँगसँगै जोतिने गोरु; जोडा गोरु।
२.
आपसमा प्रायः नछुट्टिने दुई व्यक्ति; जोडी; दौंतर।

सम्बन्धित शब्दहरू