कोरु
Romanized: koru
खोर्सानीको पिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [थारू]
१.
खोर्सानीको पिरो।
२.
कडा स्वादको; कटु।