हलपिराहा
Romanized: halapiraahaa, halapiraaha, halapirahaa, halapiraah
हल वा साथीलाई नसहने; जोडालाई पिर्ने (पशु वा मानिस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हल+पिराहा]
1
हल वा साथीलाई नसहने; जोडालाई पिर्ने (पशु वा मानिस)।