हलफुटौनी

Romanized: halafutauni, halaphutaunee, halafutaunee, halafutaunii

जोडी साथी, दम्पती वा हल गोरुको जोडा फुटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
जोडी साथी, दम्पती वा हल गोरुको जोडा फुटाउने काम।

सम्बन्धित शब्दहरू