हलीपाथी

Romanized: halipaathi, haleepaathi, halipaathee, haleepathi

खलाबाट हलीलाई दिइने भाग; हलीको दस्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [हली+पाथी]

1
खलाबाट हलीलाई दिइने भाग; हलीको दस्तुर।

सम्बन्धित शब्दहरू