हलुङ्कसी

Romanized: halungkasi, halungkasee, halungkashi, halunkasee

क्रि.वि. हलुङ्गो चालसित; बिस्तारै। (उदा.- मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी - लेखनाथ, 'लालित्य')। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. हलुङ्गो चालसित; बिस्तारै। (उदा.- मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी - लेखनाथ, 'लालित्य')।

उदाहरण वाक्य

  • मनको भुमरो हलुङ्कसी प्रभुको पाउसरोजमा पसी - लेखनाथ, 'लालित्य'

सम्बन्धित शब्दहरू