हलेदे आँप
Romanized: halede aampa, halede aamp, halede aanpa, halede amp
ना. आँपको जस्तो गन्ध आउने र अचार बनाएर खाइने एक जातको हलेदो; हर्दिऑप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. आँपको जस्तो गन्ध आउने र अचार बनाएर खाइने एक जातको हलेदो; हर्दिऑप।