हल्युणो
Romanized: halyuno
हलो र जुवा बाँध्न प्रयोग गरिने छालाको डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हलो र जुवा बाँध्न प्रयोग गरिने छालाको डोरी।
२.
धेरै मैलो।