हवन

Romanized: havan, hawana, hawan, habana

ना. [सं.] देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ, चरु आदिको आहुति दिने विधान; होम; यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ, चरु आदिको आहुति दिने विधान; होम; यज्ञ।

सम्बन्धित शब्दहरू