हवान्द्राङ

Romanized: havaandraanga, havaandraang, havaandranga, havandraanga

धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ह्वान्द्राङ्+ङ]

1
धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी।

सम्बन्धित शब्दहरू