ह्वान्द्राङ्ङ

Romanized: hvaandraangnga, hvaandraangng, hvaandrangnga, hvandraangnga

धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वान्द्राङ]

1
धातु आदिको ठुलो वस्तु खस्ता वा हावाको जोडले ढोका आदि लाग्दा आवाज आउने गरी।

सम्बन्धित शब्दहरू