ह्वाम्राङ्ङ

Romanized: hvaamraangnga, hvaamraangng, hvaamrangnga, hvamraangnga

मुखमा ठुलो गाँस हाली एकैचोटि निल्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वाम्राङ]

1
मुखमा ठुलो गाँस हाली एकैचोटि निल्ने गरी।

सम्बन्धित शब्दहरू