ह्वाङ्ङ

Romanized: hvaangnga, hvaangng, hvangnga, hwaangnga

एक्कासि कुकुर, बाघ आदि कराउने वा तिनले झम्टने किसिमसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वाङ]

१.
एक्कासि कुकुर, बाघ आदि कराउने वा तिनले झम्टने किसिमसित।
२.
घर, कोठा आदि एकदम खुला रहने गरी; उदाङ्ङ।
३.
ठुलो प्वाल परेर।

सम्बन्धित शब्दहरू