ह्वास्य्राङ्ङ

Romanized: hvaasyraangnga, hvaasyraangng, hvaasyrangnga, hvasyraangnga

भारी, गारो, कान्लो आदि अकस्मात् झर्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वास्य्राङ]

1
भारी, गारो, कान्लो आदि अकस्मात् झर्दाको ढङ्गले।

सम्बन्धित शब्दहरू