हवारहह्वार
Romanized: havaarahahvaara, havaarahahvaar, havaarahahvara, havarahahvaara
ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा शब्द आउने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ह्वार्+अ (द्वि.)]
१.
ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा शब्द आउने गरी ।
२.
बेसरी पानी पर्ने किसिमसँग।
३.
धेरै मानिस एकै मेसोमा पस्ने वा निस्कने गरेर।