ह्वारह्वार
Romanized: hvaarahvaara, hvaarahvaar, hvaarahvara, hvarahvaara
ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ह्वार]
१.
ठुलो ज्वाला उठेर आगो बल्ने वा त्यसरी बल्दा आवाज आउने गरी।
२.
धेरै मानिस एकै मेसोमा पस्ने वा निस्कने गरेर।
३.
बेसरी पानी पर्ने किसिमसँग।