ह्वारह्वारे
Romanized: hvaarahvaare, hvaarahvare, hvarahvaare, hvaarahwaare
झट्ट; छिटो छिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झट्ट; छिटो छिटो।
२.
फजुलखर्ची; डौँडारे।