ह्वार्र

Romanized: hvaarra, hvaarr, hwaarra, hvarr

दाउरा, बत्ती आदि बल्दा एकैबाजि ज्वाला उठ्ने गरी; हुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वार]

१.
दाउरा, बत्ती आदि बल्दा एकैबाजि ज्वाला उठ्ने गरी; हुर्र।
२.
निकै जोडले पानी पर्ने किसिमसित।
३.
सानातिना वस्तु भुइँमा छरिने गरी।

सम्बन्धित शब्दहरू