हस्तिनी
Romanized: hashtini, hastinee, hashtinee, hashtinii
पोथी हात्ती; ढोई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पोथी हात्ती; ढोई।
२.
कामशास्त्रअनुसार चार प्रकारका स्त्रीमध्ये रोमयुक्त तथा स्थूल काय हुने, धेरै खाने र कामवासना प्रबल भएकी स्त्री।