हस्तिनापुर
Romanized: hastinaapura, hastinaapur, hastinapur, hashtinaapura
हस्ती नामको प्राचीन एक प्रसिद्ध राजाबाट बसालिएको बृहत्तर भारतको प्राचीन एक सहर; पुराणअनुसार कौरवको देशको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हस्ती नामको प्राचीन एक प्रसिद्ध राजाबाट बसालिएको बृहत्तर भारतको प्राचीन एक सहर; पुराणअनुसार कौरवको देशको राजधानी; आधुनिक दिल्ली क्षेत्रको प्राचीन नाम।