हाँकिनु

Romanized: haamkinu, haankinu, hankinu, hamkinu

हाँक्ने काम गरिनु; हाँक दिइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [हाँक्+इ+नु]

१.
हाँक्ने काम गरिनु; हाँक दिइनु।
२.
बग्गी, मोटर आदि चलाइनु।
३.
फर्माएर वा बढाई-चढाई कुरा गरिनु ।

सम्बन्धित शब्दहरू