हाँक

Romanized: haamka, haamk, haanka, hamk

प्रतिपक्षी वा विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आह्वान; ललकार; हुङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत हक्कार]

१.
प्रतिपक्षी वा विपक्षीलाई सङ्घर्षका निम्ति गरिने आह्वान; ललकार; हुङ्कार।
२.
कुनै साहसपूर्ण कामका लागि जनसमूहलाई अगाडि बढाउने वा हाँक्ने काम।
३.
आँट; हिम्मत; साहस।

सम्बन्धित शब्दहरू