हाँकहुँक
Romanized: haamkahumka, haamkahumk, haamkahunka, haankahumka
गति दिने काम; सञ्चालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वि.<हाँक]
१.
गति दिने काम; सञ्चालन।
२.
हाँक्ने काम; हँकाइ; धपाइ।
३.
हे. हाँकडाँक।