हुँक्कहुँक्क

Romanized: humkkahumkk, humkkahunkka, hunkkahumkka, humkkahunkk

रुँदाको आवाज; हुँक हुँक आवाज आउने गरी; सुँक्कसुँक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) हुँक]

1
रुँदाको आवाज; हुँक हुँक आवाज आउने गरी; सुँक्कसुँक्क।

सम्बन्धित शब्दहरू