हाक्कहुक्क

Romanized: haakkahukka, haakkahukk, hakkahukk, hakkahukka

हप्काउने र तर्साउने गरी; चर्को डाँकोका भरमा प्रभुत्व जमाउन खोजेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
हप्काउने र तर्साउने गरी; चर्को डाँकोका भरमा प्रभुत्व जमाउन खोजेर ।
२.
जसोतसो गरी मेलो सार्ने वा काम सक्ने चालसित।

सम्बन्धित शब्दहरू