हाँकोडाँको

Romanized: haamkodaamko, haamkodamko, hamkodaamko, haamkodaanko

तारन्तारको बोलावट; ठुलो स्वरको बोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हाँक+डाँक]

१.
तारन्तारको बोलावट; ठुलो स्वरको बोलाइ।
२.
हारगुहार।

सम्बन्धित शब्दहरू