डाँको
Romanized: daamko, daanko, danko, damko
कसैलाई हप्काउने, तर्साउने, घुर्याउने आदि दृष्टिले झिकिने ठुलो स्वर वा आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत डाङ्कृ]
१.
कसैलाई हप्काउने, तर्साउने, घुर्याउने आदि दृष्टिले झिकिने ठुलो स्वर वा आवाज।
२.
रुवाइ फुटेको ठुलो स्वर।
३.
कुखुरो बास्ने काम।