हाँडाचिन्डा

Romanized: haamdaachindaa, haamdaachinda, haamdachindaa, hamdaachindaa

माटाका भाँडा र लौका, तुम्बी आदिका भाँडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हाँडी+चिण्डो]

१.
माटाका भाँडा र लौका, तुम्बी आदिका भाँडा।
२.
भाँडाकुँडाका लागि तुच्छार्थबोधक शब्द।

सम्बन्धित शब्दहरू