हाइड्रोफोविया

Romanized: haaidrophoviyaa, haaidrophoviya, haidrophoviyaa, haaidrophowiyaa

कुकुरलाई हुने एक रोग (यस रोगले ग्रस्त कुकुरले मानिसलाई टोकेमा मानिसलाई पनि सर्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुकुरलाई हुने एक रोग (यस रोगले ग्रस्त कुकुरले मानिसलाई टोकेमा मानिसलाई पनि सर्छ)।
२.
जलआतङ्क।

सम्बन्धित शब्दहरू