हाउसफुल
Romanized: haausaphula, haausaphul, haausafula, hausaphul
सभागृह, सिनेमाहल आदिमा आवश्यक सङ्ख्या पूरा भएको अवस्था; पूर्णता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
सभागृह, सिनेमाहल आदिमा आवश्यक सङ्ख्या पूरा भएको अवस्था; पूर्णता।